देशको अग्रगामी निकासका लागि विद्यार्थीहरुको सक्रिय र सचेत पहलकदमी अनिबार्य
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जवस फ्याक्सन इन्चार्ज शिलु सी ले देशको अग्रगामी निकासका लागि विद्यार्थीहरुको सक्रिय र सचेत पहलकदमी अनिबार्य भएको बताएकी छन। बुधबार अखिल (क्रान्तिकारी) मध्यपश्चिम कमाण्ड विद्यार्थी साधारण शाखाको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्।नेतृ शिलुले अबको पुस्ताको नेतृत्वको लागि युवा विद्यार्थीहरुले महत्त्वपूर्ण भूमिका […]
२०८० माघ ३ गते, बुधबार