देशको वर्तमान समस्याको एकमात्र सर्वस्वीकार्य समाधान राज्यको अग्रगामी पुनर्संरचना
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले देशको वर्तमान समस्याको एकमात्र सर्वस्वीकार्य समाधान राज्यको अग्रगामी पुर्नसंरचना मात्रै हुन् सक्ने ठोकुवा गरेका छन् । देशको वर्तमान संकटग्रस्त राजनीतिको सर्वमान्य र अग्रगामी निकास के हुन सक्छ ? भन्ने प्रशनको जवाफ दिँदै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन् ।प्रवक्ता प्रकाण्ड सीले देशको संकटग्रस्त अवस्थाको जिम्मेवार […]
२०८२ पुष ७ गते, सोमबार