नेकपाद्वारा जिप्रका जाजरकोटमार्फत भुकम्प पीडितलाई राहत हस्तान्तरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी ले जिल्ला प्रशासन कार्यलयको जिल्ला बिपद् व्यवस्थापन समितिलाई राहत सामग्री हस्तान्तरण गरेका छन । हस्तान्तरण कार्यक्रममा नेपाल सरकारका जलस्रोत तथा उर्जा मन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, नेपाल प्रहरीका प्रमुख सन्तोष रोका, सशस्त्र प्रहरी बलका प्रमुख […]
२०८० कार्तिक २५ गते, शनिबार