जेन जीको बिद्रोह संविधान र संसदीय व्यवस्थाको असफलताको परिणाम
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले जेन जीको बिद्रोह बिद्रोह संविधान र संसदीय व्यवस्थाको असफलताको परिणाम भएको ठोकुवा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी काठमाडौद्वारा बुधबार आयोजित `जेन जी बिद्रोह र राजनीतिक निकासको प्रश्न´ बिषयक अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।प्रवक्ता प्रकाण्ड सीले वार्तामा समस्याको […]
२०८२ आश्विन ९ गते, बिहीबार