मुख्य समाचार

नेकपाका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच बुधबार साँझ भेटवार्ता भएको छ । उक्त भेटवार्तामा राष्ट्रको स्वाधिनता र नेपाली जनताको सार्वभौमिकता गम्भीर संकटमा पुगेको बिषयमा गभिर छलफल भएको छ।यसैगरी, उक्त भेटवार्तामा हाल सत्ता र कुर्सिको निम्ति दलाल पुँजीवादले राष्ट्र र जनताविरुद्ध घात […]

२०८० जेष्ठ १८ गते, बिहीबार

सहिदको सपना पुरा गरेरै छाड्छौ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सहिदको सपना पुरा गरेरै छाड्ने प्रतिबद्धता दोहोर्याएका छन । विहिवार कोहलपुरमा कार्यकर्ता,सहिद परिवार र व्यवसायीसंगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले सो प्रतिबद्धता दोहोर्याएका हुन् । उनले सहिद परिवारलाई सहिदको सपना पुरा गर्ने विश्वास दिलाउदै नयाँ परिस्थिति बनेकाले सवै माओवादीहरुले समाजवादका लागि एक भएर सहिदको […]

२०८० जेष्ठ १९ गते, शुक्रबार

देश बचाउन समाजवादी मोर्चा आवश्यक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले देश बचाउन समाजवादी मोर्चाको आवश्यकता भएको बताएका छन्। बुधबार कैलालीको धनगढीमा आयोजित सेती महाकाली ब्यूरोको संयुक्त राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन्। महासचिव विप्लव सी ले नेपाललाई युक्रेन बनाउने षडयन्त्रको जालो बुन्ने काम भईरहेको बताउदै देश बचाउन […]

२०८० जेष्ठ १८ गते, बिहीबार

भारतीय संसद भवनको नक्साबाट नेपाली भुमि कपिलवस्तु र लुम्बिनीलाई तुरुन्त हटाउन माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले भारतीय संसद भवनको नक्साबाट नेपाली भुमि कपिलवस्तु र लुम्बिनीलाई तुरुन्त हटाउन माग गरेको छ। सो पार्टीका महासचिव विप्लव सी ले बुधबार एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।महासचिव विप्लव सी ले हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धघाटन गरेको नवनिर्मित संसद भवनको अगाडि राखिएको अखण्ड भारत भनिएको नक्सामा नेपालको […]

२०८० जेष्ठ १७ गते, बुधबार

‘बैज्ञानिक समाजवादको विकल्प छैन ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बैज्ञानिक समाजवादको विकल्प नभएको ठोकुवा गरेका छन। नेकपा मध्य कर्णाली ब्यूरोले मनागबार सुर्खेतमा आयोजना गरेको राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै महासचिव विप्लव सी ले सो ठाेकुवा गरेका हुन्।महासचिव विप्लव सीले अहिलेको संकटको निकास बैज्ञानिक समाजवाद भन्दा अन्य कुनै विकल्प नभएको उल्लेख गर्दै कतिपय मान्छेहरूले अहिलेको संकटको निकास […]

२०८० जेष्ठ १६ गते, मंगलवार

वर्तमान संकटको निकास बैज्ञानिक समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले वर्तमान संकटको निकास बैज्ञानिक समाजवाद मात्र भएको ठोकुवा गरेका छन । सोमवार नेकपा सुर्खेतले दशरथपुरमा पञ्चायत विरुद्धको आन्दोलनमा सहादत्त प्राप्त गर्ने सहिदहरुको स्मृतिमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन ।महासचिव विप्लव सी ले अहिले पुरानो संसदीय व्यवस्था पूर्ण असफल […]

२०८० जेष्ठ १६ गते, मंगलवार

‘ छिट्टै समाजवादी मोर्चा बन्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले कम्युनिष्टहरु बीचको समाजवादी मोर्चा छिट्टै बन्ने बताएका छन् ।जेठ १५ गते सुर्खेतको दशरथपुरमा हुने जनसभा र पार्टी प्रशिक्षणलाई सम्वोधन गर्न जान लागेका महासचिव विप्लवले आइतबार कोहलपुरमा नेकपा बाँकेले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् । महासचिव विप्लवले पुरानो सत्ता चरम संकटतिर गएको र यो […]

२०८० जेष्ठ १५ गते, सोमबार

नेकपाद्वारा कर्णजीत सीको नेतृत्वमा राजनीतिक सम्वाद समिति गठन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले विभिन्न पार्टी , देशभक्त शक्तिहरुहरुसङ्ग छलफल र बार्ता गर्नका लागि पार्टी स्थायी समिति सदस्य कर्णजीत सीको नेतृत्वमा राजनीतिक सम्वाद समिति गठन गरेको छ।शुक्रवार नेकपा केन्द्रिय कार्यालय कपिलवस्तुमा सम्पन्न नवौं केन्द्रिय समितिको एकताको बिशेष बैठकले सो निर्णय गरेको हो।मुलुकमा आर्थिक/ राजनीति संकट गहिरिदै गएको,बाह्य हस्ताक्षप उत्कर्षमा पुग्न थालेको र देशलाई निकास […]

२०८० जेष्ठ १३ गते, शनिबार

निर्माणाधीन स्वास्थ्य केन्द्र पत्रकार कृष्ण सेनको बलिदानको प्रतिक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले वलिदान,इतिहास ,कार्यभार , सिर्जना र निर्माणसङ्ग सङ्गै गर्न लागेको भन्दै कपिलवस्तुमा निर्माणाधीन स्वास्थ्य केन्द्र पत्रकार कृष्ण सेनकै बलिदानको प्रतिक भएको बताएका छन । कृष्णसेन इच्छुकको २२ औं स्मृति दिवस तथा साँस्कृतिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीद्वारा केन्द्रिय कार्यालय कपिलवस्तु अन्तर्गत निर्माणाधिन स्वास्थ्य भवनमा गरिएको श्रमकार्यमा सहभागी […]

२०८० जेष्ठ १३ गते, शनिबार