‘देशले अग्रगामी निकासलाई अधैर्यतापूर्वक प्रतीक्षा गरिरेहेको छ’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशले अग्रगामी निकासलाई अधैर्यतापूर्वक प्रतीक्षा गरिरेहेको बताएका छन् । महासचिव विप्लव सीले बुधबार एक भिडियो सन्देशमार्फत सो आग्रह गरेका हुन् ।महासचिव विप्लव सीले देशलाई संसद भित्रबाट नभई आन्दोलन र जनताको बीचबाट नेतृत्व दिन सोच्नु पर्ने बताएका छन। महासचिव विप्लव सीको भिडियो सन्देशमा भनिएको छ – ‘ देशले […]
२०८२ भाद्र २५ गते, बुधबार