‘एसपीपी सम्झौता नगर’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सरकारलाई स्टेट पार्टनरसिप प्रोगामको(एसपीपी) १० वूँदे सम्झौता नगर्न खबरदारी गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले मंगलबार एक बिज्ञप्ति जारी गर्दै सो खबरदारी गरेका हुन् ।प्रवक्ता प्रकाण्डले अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डका प्रमुख जर्नेल चाल्र्स एन्थोनी फिलीनले नेपालको राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग सेनाको मुख्यालयमा भेटघाट गरि स्टेट पार्टनरसिप प्रोगामको (एसपीपी) […]
२०७९ जेष्ठ ३१ गते, मंगलवार