बिज्ञान तथा प्रबिधि

अझै तीन दिन वर्षा जारी रहने सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मध्य पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशभरको मौसममा बदली आएको जनाएको छ। महाशाखाले लगातारको वर्षा अझै केही दिन जारी रहने सम्भावना रहेको जनाएको छ।महाखाशाका अनुसार आज देशभर आंशिकदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ । हाल प्रदेश १ […]

२०७९ आश्विन २२ गते, शनिबार

पश्चिम नेपालमा भारी वर्षाकाे सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आजबाट पूर्वी नेपालको मौसममा क्रमिक सुधार भए पनि पश्चिम नेपालका अधिकांश जिल्लाहरुमा भने भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा मध्य-पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसका कारण आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी […]

२०७९ आश्विन २१ गते, शुक्रबार

देशभर वर्षा : सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा दक्षिण–पश्चिम बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । महाशाखाले अहिले प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको जनाएको छ । महाशाखाले प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश का केही, गण्डकी प्रदेश, […]

२०७९ आश्विन १९ गते, बुधबार

वैज्ञानिक पाबोलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडाैं । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिने भएको छ । मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरे बापत पाबोलाई चिकित्साशास्त्रतर्फको पुरस्कार दिइने भएको हो । मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थहको आनुवांशिक संकेत पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल पुरस्कार […]

२०७९ आश्विन १८ गते, मंगलवार

गाउँको चारैतिर तामाखानी !

काठमाडाैं । निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खखन गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास नै […]

२०७९ आश्विन १६ गते, आईतवार

दशैंमा भारी वर्षाको सम्भावना !

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्ष दशैंको दिन पानी पर्ने र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जनाएको छ । हाल बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि पर्ने भएको हो । मौसमविद विनोद पोखरेलले नवमीदेखि नेपालमा वर्षा सुरु […]

२०७९ आश्विन १५ गते, शनिबार

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

काठमाडौं । उत्तर कोरियाले आइतबार पूर्वीसागरमा एक अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियासँग संयुक्त अभ्यासअघि आणविक शक्तिद्वारा संचालित एक अमेरिकी विमान बाहक सिउल आएको केही दिनपछि उत्तरले ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो । उत्तर कोरियाले सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको टोकियोको रक्षा मन्त्रालयको जानकारीलाई उदृत गर्दै जापानको तटरक्षकले जनाएको छ । जहाजहरूलाई […]

२०७९ आश्विन ९ गते, आईतवार

नेपाल टेलिकम निःशुल्क ई–सिम वितरण गर्दै

काठमाडौं । नेपाल टेलिकमले आजदेखि ई–सिम वितरण गर्दैछ । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क ई–सिम वितरण सुरु गरिने टेलिकमले जनाएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन् । अहिले फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने […]

२०७९ भाद्र ३१ गते, शुक्रबार

अवैध मोबाइल सेट नचल्ने प्रणाली लागू

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रुपमा भित्रिने मोबाइल सेटहरू दर्ता नगरी नचल्ने प्रणाली लागू गरेको छ । लामो समयको प्रयासपछि प्राधिकरणले डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू गरेको हो । चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरुको आयात रोक्ने उद्देश्यले यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ । अबदेखि नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य […]

२०७९ भाद्र ३० गते, बिहीबार

आज भारी वर्षाको सम्भावना , सतर्क रहन अनुराेध

काठमाडौं । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका प्रभावले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू(भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई […]

२०७९ भाद्र ३० गते, बिहीबार