जुकरबर्गले कर्मचारी कटौती गरेपछि मागे माफी

काठमाडौं । फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको हो। विभिन्न देशका गरी मेटाका ८७ हजार कर्मचारी छन्। मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले कटौतीहरू ‘मेटाको इतिहासमा सबैभन्दा कठिन परिवर्तन’ भएको बताए। ‘मलाई थाहा छ यो सबैका लागि […]
२०७९ कार्तिक २४ गते, बिहीबार