बिज्ञान तथा प्रबिधि

रसायनिक हतियारको प्रयोग, १२ जना घाइते

काठमाडौं, २१ फागुन । इराकको मोसुल शहरमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको छ । १२ जना घाइते हुनेगरी मोसुलको दुई ठाउँमा गराइएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको भेटिएको रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसिआरसीले पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । आक्रमणमा ५ जना बालबालिका सहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये एक बालकको अवस्था […]

२०७३ फाल्गुन २१ गते, शनिबार

फेसबुकको कारण ४७ लाख स्वाहा

काठमाडौं, २० फागुन । पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर, यसको दुरुपयोगका कारण धेरै नागरिक ठगिँदै पनि आएका छन् । कतिपय यसबाट नराम्रो गरी पीडितसमेत बनेका छन् । फेसबुककै कारण चितवनको सौराहाकी एक महिला ठगिएकी छन् । रत्ननगर नगरपालिका–१८ सौराहाकी विमला न्यौपानेले विगत ८ महिनाको अन्तरालमा रु […]

२०७३ फाल्गुन २० गते, शुक्रबार

१२ लाखमा विद्युतीय कार

काठमाडौं । हुलास मोटर्सका प्रबद्र्धक सुरेन्द्रकुमार गोल्छाले चीनबाट विद्युतीय कार आयात गरेका छन् । अब नेपालमै मुस्ताङ म्याक्स उत्पादन हुने उद्योगमै विद्युतीय कार उत्पादन गरिनेछ । उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा भइरहेको ‘विराट एक्स्पो’मा हुलास ब्रान्डको विद्युतीय कार विक्रीका लागि राखिएको छ।‘हामीले चीनको एक मोटर कम्पनीलाई यस्तो प्रकारको विद्युतीय कार चाहियो भन्यौँ’, उद्यमी गोल्छाले भने, […]

२०७३ फाल्गुन १६ गते, सोमबार

नोकिया ‘३३१०’ मोबाइल फोन पुनः बजारमा

काठमाडौं, १६ फागुन । नोकिया ‘३३१०’ मोबाइल फोन पुनः बजारमा आएको छ । विश्वमै सर्वाधिक बिक्री भएको यो फोन करिब १७ वर्षअघि बजारमा आएको थियो । सन् २००५ मा बन्द हुनुअघि यसको १२ करोड ६० लाख युनिट बिक्री भइसकेको थियो । कम्पनीले यो मोडेलको मोबाइलको नयाँ संस्करण बजारमा ल्याएको हो । विशेषज्ञका अनुसार नोकियाले यो […]

२०७३ फाल्गुन १६ गते, सोमबार

चैत १९ देखि युरो–४ मापदण्डको इन्धन

काठमाडौं, १६ फागुन । नेपाल आयल निगमले १९ चैत (१ अप्रिल) देखि भारतबाट युरो–४ मापदण्डको इन्धन आयात गर्ने भएको छ । निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) सँग आगामी ५ वर्षका लागि मार्चमा इन्धन खरिद सम्झौता नवीकरण गर्दैछ । सम्झौता नवीकरणपछि १ अप्रिलबाट युरो–४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात हुनेछ । हाल युरो–३ […]

२०७३ फाल्गुन १६ गते, सोमबार

कानुन नहुँदा केबुलकार सञ्चालन प्रस्ताव अलपत्र

काठमाडौं, १४ फागुन । काठमाडौं उपत्यकामा ‘अर्बन केबुलकार’ सञ्चालन गर्ने योजना कागजमै सीमित हुने भएको छ । सार्वजनिक यातायात साधनका रूपमा केबुलकार सञ्चालन गर्न कानुन नहुँदा ‘अर्बन केबुलकार’ सञ्चालनको प्रस्ताव अलपत्र परेको छ । सात महिनाअघि उपत्यकामा अर्बन केबुलकार सञ्चालनका लागि पञ्चकन्या ग्रुप, कालिका कन्स्ट्रक्सन र एयर ट्राम एन्ड अर्बन केबुलले प्रस्ताव गरेका थिए । […]

२०७३ फाल्गुन १४ गते, शनिबार

त्रियुगा नदी प्रदूषणको चपेटामा

काठमाडौ , १३ फागुन । उदयपुर जिल्लाको सम्पूर्ण क्षेत्र र सदरमुकाम गाईघाटको त्रियुगा क्षेत्र अढाइ वर्षअघि नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको भए तापनि जिल्लाको सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनार क्षेत्र अझै फोहोरमुक्त हुन सकेको छैन । त्रियुगा नदी क्षेत्रमा मनपरी फोहोर फाल्ने र दिसापिसाब गर्ने कार्य झन् बढ्दै गएपछि अहिले त्रियुगा नदी क्षेत्रमा झनै […]

२०७३ फाल्गुन १३ गते, शुक्रबार

लेखापालको फेसबुकमा १६ जिबी अश्लील डाटा

काठमाडौं, ८ फागुन । प्रहरीले विद्युतीय उपकरण प्रयोग गर्दै अश्लील क्रियाकलापमा संलग्न एक व्यक्तिको फेसबुक अकाउन्टभित्र १६ जिबी अश्लील डेटा फेला पारेको छ । सामान्यतया साढे दुई घण्टा लामो चलचित्रको कम्प्युटर डाटा भार दुई जिबीभन्दा कम हुन्छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले अश्लील र छद्मनाममा खोलेको फेसबुक पेजमा आवाज, दृश्य र शब्दको ठूलो भण्डार […]

२०७३ फाल्गुन ८ गते, आईतवार

मस्तिष्क दान गर्न अपील

काठमाडौं,७ फागुन । वैज्ञानिकहरुले अनुसन्धानका लागि अभाव भएकाले मस्तिष्क दान गर्ने बानी बढाउन आग्रह गरेका छन् । उनिहरुले निधनपछि आफ्नो मस्तिष्क दान गर्न सबैसँग अपील गरेका छन् । डिप्रेसशनसहितका अरु विभिन्न मानसिक अवस्था र त्यससँग सम्बन्धित रोगको अनुसन्धान गर्न मस्तिष्क अभाव भएको वैज्ञानिकको भनाई छ । यसबाट अनुसन्धान नै प्रभावित भएको र मानसिक रोग र […]

२०७३ फाल्गुन ७ गते, शनिबार

फलाम खानी भेटियो

काठमाडौं, ६ फागुन । खानी तथा भूगर्भ विभागले बैतडीको मल्लादेहीमा रहेको फलाम खानीको प्रारम्भिक अध्ययन गरेकोे छ । दुई दिन लगाएर गरिएको अध्ययनले मल्लादेहीको अल्याडी क्षेत्रमा फलाम रहेको पुष्टि भएको अध्ययन टोलीमा संलग्न भूगर्भविद् सन्तोष ढकालले जानकारी दिए । ‘सयौँ वर्ष पहिले पनि फलाम निकालिएको पाँचसयभन्दा बढी खाल्डा छन्,’ उनले भने, ‘रातो रातो रङ्गको चटटनमा […]

२०७३ फाल्गुन ६ गते, शुक्रबार