बिज्ञान तथा प्रबिधि

चिनियाँ मानवरहित यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण

काठमाडौँ । चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए)का अनुसार चीनले मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा पहिलो पटक अवतरण गरेको छ । यसअघि चन्द्रमाको उक्त क्षेत्रमा जान कसैले पनि जान प्रयास गरेका थिएनन् ।यस बिषयमा सीएनएसएद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘बेइजिङको समय अनुसार बिहान ६:२३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा […]

२०८१ जेष्ठ २० गते, आईतवार

आविष्कार केन्द्रद्वारा १० किसिमका कृषि औजार तयार

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताए ।धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु […]

२०८१ जेष्ठ १३ गते, आईतवार

सिक्स जी डिभाइस सार्वजनिक

काठमाडौँ । जापानले सिक्स जी उपकरण तयार पारेको छ । यसले १०० गिगाबिट्स (जीबी) प्रति सेकेन्डको गतिमा डाटा ट्रान्समिट गर्न सक्छ। भने ३०० फिट भन्दा बढी क्षेत्र कभर गर्न सक्छ। यो विद्यमान फाइभ जी प्रविधि भन्दा २० गुणा छिटो छ। यो धेरै मानिसहरूको लागि धेरै उपयोगी साबित हुन सक्छ। यो यन्त्र स्मार्टफोन होइन, यो उपकरण […]

२०८१ बैशाख २६ गते, बुधबार

चन्द्रमामा सोचेभन्दा बढी पानी !

काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले चन्द्रमामा सोचेभन्दा धेरै बरफ भएको खुलासा गरेको छ । तर ती बरफ सतह मुनि रहेको र यसलाई निकाल्न सकिने र चन्द्रमामा कोलोनी बनाउन प्रयोग गर्न सकिने बताएको छ ।इसरोको स्पेस एप्लिकेसन सेन्टर, आईआईटी कानपुर, युनिभर्सिटी अफ सदर्न क्यालिफोर्निया, जेट प्रोपल्सन ल्याबोरेटरी र आईआईटी-आईएसएम धनबादका वैज्ञानिकहरूले संयुक्त रूपमा गरेको […]

२०८१ बैशाख २० गते, बिहीबार

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौँ । आज मे २ तारिख अर्थात् राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस । देशमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरिन्छ ।यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना […]

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

काठमाडौँ । वैज्ञानिकहरुले आफैं नष्ट हुने प्लास्टिकको विकास गरेका छन् । यसले प्रदूषण न्यूनीकरण गर्न सहयोग गर्ने वैज्ञानिकहको भनाइ छ । पोलीयुरेथेन अर्थात् प्लास्टिकको सर्वत्र प्रयोग हुने गरेको छ । यसको पुनःचक्रण गर्न कठिन हुने हुँदा ल्याण्डफिलमै विसर्जन हुन्छ। तर, वैज्ञानिकहरुले यसको वैज्ञानिक समाधान निकालेका छन् ।वैज्ञानिकहरुले प्लास्टिक खाने ब्याक्टेरियाका कणहरु सामेल गरेर यस्तो प्लास्टिकको […]

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

काठमाडौँ । टेक कम्पनी गूगलले पछिल्लो समय आफ्नो पुरा पायथन टिमलाई बर्खास्त गरेको छ । कम्पनीले यो निर्णय सस्तो कर्मचारी भर्ना गर्न र आफ्नो लागत घटाउन गरेको फ्री प्रेस जर्नलको रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टका अनुसार गुगलले लागत कटौतीका लागि अमेरिका बाहिरबाट सस्तो कर्मचारी भर्ना गर्ने योजना बनाएको छ। पाइथन एक उच्च परिष्कृत, सामान्य […]

२०८१ बैशाख १८ गते, मंगलवार

दुबईद्वारा विश्वको सबैभन्दा ठूलो विमानस्थल टर्मिनलको निर्माण थालेको घोषणा

काठमाडौँ । दुबईले अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको र करिब ३५ अर्ब डलरको लागतमा बन्ने उक्त टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने बताएको छ । प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मकतुमले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन् – ‘हामीले मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ यात्री टर्मिनको डिजाइनलाई स्वीकृति दिएका छौँ, एक खर्ब […]

२०८१ बैशाख १७ गते, सोमबार

इन्टरनेट बन्द हुनसक्ने !

काठमाडौँ । निजी इन्टरनेट सेवाप्रदायकहरूको छाता संगठन इन्टरनेट सेवाप्रदायक संघ, नेपाल (आईस्पान) का अध्यक्ष सुधीर पराजुलीले ब्यान्डविथ भुक्तानीका लागि सरकारबाट सिफारिस नहुँदा इन्टरनेट सेवा अवरुद्ध हुने परिस्थिति सिर्जना भएको बताएका छन । आईस्पानद्वारा बिहीवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पराजुलीले सो कुरा बताएका हुन्। उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्तर्राष्ट्रिय मुद्रा सिफारिस नगरिंदिदा भारतीय अपस्ट्रिम […]

२०८१ बैशाख १४ गते, शुक्रबार

टिकटकद्वारा अमेरिकी प्रतिबन्धविरुद्ध लड्ने घोषणा

काठमाडौँ । सोसल मिडिया प्लाटफर्म टिकटकले ‘असंवैधानिक’ अमेरिकी प्रतिबन्धविरुद्ध लड्ने घोषणा गरेको छ। टिकटकले कम्पनी बिक्री गर्नुपर्नेे अन्यथा प्रतिबन्धको सामना गर्नुपर्ने प्रावधान सहितको ‘असंवैधानिक’ अमेरिकी कानुनलाई अदालतमा चुनौती दिने बताएको होअमेरिकी संसदका दुबै सदनले पारित गरेको उक्त विधेयकलाई राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेसँगै लागू भएको छ । नयाँ कानूनअनुसार टिकटकको मातृ कम्पनी बाइटडान्सलाई अमेरिकामा टिकटक […]

२०८१ बैशाख १३ गते, बिहीबार