फोरजी प्रयोगमा चुनौती
काठमाडौं, माघ २१ । आधुनिक प्रविधिमा आधारित पछिल्लो पुस्ताको दूरसन्चार सेवाको अधिकतम् प्रयोग हुन सकेको छैन ।पछिल्लो पुस्ताको दूरसन्चार सेवा भित्रिएपनि मुलुकका सबै क्षेत्रको एकसाथ स्तरोन्नति हुन नसक्दा प्रयोगमा चुनौती थपिएको हो । डेटामा आधारित सेवा दिने चुनौती टेलिकमले चौथो पुस्ताको इन्टरनेट (फोरजी) सुरु गरेसँगै थपिएको छ । इ–कमर्स, इ–गभर्नेन्स, इ–एडुकेसनजस्ता प्रणालीलाई अवलम्बन गरेर सेवा […]
२०७३ माघ २१ गते, शुक्रबार