क्लिन्टनको इमेल ह्याक गर : ट्रम्प
काठमाण्डौ ,१३ साउन । रिपब्लिकनका राष्ट्रपति उम्मेदवार डोनाल्डा ट्रम्पले डेमोक्र्या्टिक उम्मेदवार हिलारी क्लिन्टनको इमेल ह्याक गर्न रुससँग आग्रह गरेका छन । ट्रम्पले विदेशी शक्तिलाई क्लिन्टनको इमेल ह्याक गर्न उक्साइ रहेको क्लिन्टनको प्रचार अभियानका प्रवक्ता जेक सुलिवानले जानकारी दिएको बिबिसीले जनाएको छ । अमेरिकाको संघीय जाँच आयोग एफबिआइले क्लिन्टन विदेश मन्त्री रहेका बेला सरकारी प्रयोजनका लागि […]
२०७३ श्रावण १३ गते, बिहीबार