भोलिदेखि देशभर पानी पर्ने : मौसमविद
काठमाडौं, २० वैशाख । मौसमविद् समिर श्रेष्ठले भोलिदेखि देशभर पानी पर्ने बताएका छन् । श्रेष्ठका अनुसार बंगालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्युक्त हावा र पश्चिमी वायूको प्रभावका कारण भोलिदेखि लागातार ३/४ दिनसम्म पानी पर्ने सम्भावना छ । सोमबार पश्चिमी क्षेत्रका केही ठाउँमा पानी पर्ने उनले बताए । लामो खडेरीपछि पानी पर्न लागेकाले गर्मी केही कम […]
२०७३ बैशाख २० गते, सोमबार