सुबिसुद्वारा क्लियर टिभीमा ५ एचडी च्यानल थप
काठमाडौं, १७ फागुन । सुबिसु केवलनेट प्रा.लिले क्लियर टिभी सेवामा ५ वटा एचडी च्यानलहरु थप गरेको छ । नया थपिएका च्यानलसगैँ क्लियर टिभी सेवामा एचडी च्यानलको सङ्ख्या ३० पुगेको कम्पनीले जनाएको छ । नेपालको उत्कृस्ट इन्टरनेट र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुले थपिएका च्यानल जी टिभी एचडी, जी सिनेमा एचडी, एण्ड टिभी एचडी, एण्ड पीक्चर्स […]
२०७२ फाल्गुन १७ गते, सोमबार