एकपटक चार्ज गरेपछि १५ दिन टिक्ने स्मार्टफोन !
काठमाडौँ । चिनियाँ कम्पनी उकिटेलले यस्तो स्मार्टफोन बनाएको छ, जसलाई एकपटक चार्ज गरेपछि मज्जाले चलाउँदा पनि १५ दिनसम्म चार्ज टिक्दछ । के १०००० नामको उक्त एन्ड्रोइड स्मार्टफोनको ब्याट्री आइफोन सिक्स एसको भन्दा १० गुणा ठूलो छ र सामान्य प्रयोगमा १० देखि १५ दिनसम्म खप्दछ । ब्याट्रीका अलावा यो सेटमा अन्य सामान्य सेटमा जस्तै एन्ड्रोइड ५.१ […]
२०७२ पुष ४ गते, शनिबार