चालकलाई लगाम
काठमाडौ। सरकारले दिनदिनै सवारी दुर्घटनाका घटना बढ्दै गएपछि निराकरणको लागि जस्तोसुकै कठोर कदम चाल्न तयार भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकलाई सवारी दुर्घटना न्यूनीकरणका लागि दुई निर्णय एकैसाथ गरेर यस्तो संकेत गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सवारीचालक अनुमतिपत्र नियमाविली स्वीकृत गरेको छ । नयाँ नियमावली स्वीकृत भएसँगै व्यावासायिक चालक अनुमतिपत्र लिनको लागि […]
२०७१ मंसिर २६ गते, शुक्रबार