‘ नेपाल’ सूचनाको हकसम्बन्धी विश्वव्यापी सञ्जालमा
काठमाडौँ । नेपालले सूचनाको हकका लागि काम गर्दै आएको विश्वव्यापी संस्था सूचनाको हक अभियन्ता सञ्जाल (फोयानेट) को सञ्चालक समितिमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गरेको छ ।सञ्जालको सात सदस्यीय सञ्चालक समितिमा नेपालको तर्फबाट सूचनाको हकको क्षेत्रमा नेतृत्व गर्दै आउनुभएका वरिष्ठ पत्रकार तारानाथ दाहाल निर्वाचित हुनुभएका हुन् ।संसारभर रहेका सञ्जालका सदस्यहरुबाट अनलाइनमार्फत भएको मतदानको गएराति सार्वजनिक नजिताअनुसार दाहालले […]
२०७१ कार्तिक १२ गते, बुधबार