चुरोटका ठुटाबाट मोबाइल र कम्प्युटर चल्ने !
काठमाडौं ,२६ साउन।दक्षिण कोरियाली वैज्ञानिकहरुले मानिसले तानेर फ्याँकेका चुरोटका ठुट्टालाई उच्च क्षमतायुक्त पदार्थमा बदलेका छन् जसलाई कम्प्युटर, हाते ग्याजेट, विद्युतिय गाडी तथा वायु टर्वाइनमा उर्जा संचयका लागि प्रयोग गर्न सकिन्छ । वैज्ञानिकहरुले यो पदार्थको उच्च क्षमता भएको तथ्यलाई प्रायोगिक रुपमै प्रमाणित गर्दै चुरोटका फ्याँकिएका ठुटाबाट बनाइने यो पदार्थ विद्युतिय संसाधनमा उर्जा संचयका लागि प्रयोग गरिँदै […]
२०७१ श्रावण २६ गते, सोमबार