सामाजिक सञ्जाल ट्वीटरको अस्तित्व नै समाप्त हुने
काठमाडौँ । सामाजिक सञ्जाल ट्वीटरको अस्तित्व नै समाप्त हुने भएको छ । ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको लागो परिवर्तन गरी नीलो रङको चराको सट्टा अंग्रेजी अक्षर एक्स बनाउने घोषणा गर्दै ट्वीटरको अस्तित्व नै मेट्ने संकेत गरेका छन् । मस्कले लोगो परिवर्तनसँगै वेबसाइट पनि ट्वीटरडटकमको सट्टा एक्सडटकम गरिने बताएका छन् । ट्वीट गर्नेहरुले अब छिट्टै एक्सवीट […]
२०८० श्रावण ८ गते, सोमबार