अष्ट्रेलिया टोमाहक क्रुज मिसाइल खरिद गर्दै

काठमाडौं । अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकाबाट २२० ‘टोमाहक क्रुज मिसाइल खरिद’ गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रबार क्रुज मिसाइल बिक्रीको स्वीकृति दिएको हो। एशिया – प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढेकामा चिन्ता व्यक्त गर्दै अष्ट्रेलियाले आफ्ना हतियार भण्डारको आधुनिकीकरण गर्न तथा सामरिक सामथ्र्य वृद्धि गर्न अमेरिकाबाट आणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बी खरिद गर्ने घोषणा गरेको […]
२०७९ चैत्र ३ गते, शुक्रबार