बिज्ञान तथा प्रबिधि

नेपालद्वारा दुई भूउपग्रह प्रक्षेपणको तयारी

काठमाडौं । नेपालले डाँफे र मुनाल नामका थप दुई भूउपग्रह प्रक्षेपणको तयारी थालेको छ । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो । सो नानो भूउपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको थियो । नयाँ प्रक्षेपणको तयारीमा रहेका ‘वान यू’ एक किलोग्राम र ‘थ्री यू’ करिब तीन किलोग्राम वजनका छन् । […]

२०७९ मंसिर २१ गते, बुधबार

व्हाट्सएपमा नयाँ फिचर

काठमाडौँ।। व्हाट्सएपको नयाँ फिचरको सहयोगमा तपाईले एकभन्दा बढी डिभाइसमा व्हाट्सएप अकाउन्ट प्रयोग गर्न सक्नुहुन्छ। प्रयोगकर्ता अनुभव सुधार गर्न, व्हाट्सएप एप विकासकर्ताहरूले यसमा नयाँ सुविधाहरू थपिरहेका छन्। यो सुविधाको मद्दतले तपाईले एक भन्दा बढी उपकरणमा व्हाट्सएप प्रयोग गर्न सक्नुहुनेछ। तर, यसमा एकभन्दा बढी स्मार्टफोनको विकल्प भने उपलब्ध छैन। त्यो हो, तपाईले आधिकारिक रूपमा एक भन्दा बढी […]

२०७९ मंसिर १८ गते, आईतवार

अधिकांश सवारी साधन प्रदूषण परीक्षणमा फेल !

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधन प्रदूषण परीक्षणमा ‘फेल’ भएका छन् । शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले सवारीको प्रदूषण परीक्षण गर्दा परीक्षण गरेका अधिकांश सवारी साधन प्रदूषण परीक्षणमा ‘फेल’ भएको पाइएको हो । शुक्रबार विभागले गरेको ५४ वटा सवारी साधनको प्रदूषण परीक्षणमा ३८ […]

२०७९ मंसिर १६ गते, शुक्रबार

ओरियन अन्तरिक्ष यानले ४ लाख बढी किलोमिटर यात्रा पार गर्‍यो

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले प्रक्षेपण गरेको ‘ओरियन क्याप्सुल’ अन्तरिक्ष यानले अहिलेसम्म ४ लाख ३० हजार किलोमिटर यात्रा पार गरेको छ । चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने उद्देश्यले तयार पारिएको यो यानमा यस पटक भने अन्तरिक्ष यात्री सवार छैनन् । यो परिक्षण सफल भएको खण्डमा अबको दुई वर्षभित्र यो यानमा अन्तरिक्ष यात्रीहरु राखेर चन्द्रमाको सतहमा […]

२०७९ मंसिर १३ गते, मंगलवार

हुवावे र जेडटीइका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध !

काठमाडौँ । अमेरिकाले चिनियाँ कम्पनी हुवावे टेक्नोलोजी र जेडटीई कर्पोरेसनले उत्पादन गरेका सबै दूरसञ्चार उपकरणहरूको बिक्री गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ। नियामकले दुई कम्पनीहरूले ‘अस्वीकार्य’ सुरक्षा जोखिम खडा गरेकोले प्रतिबन्ध गरिएको अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले जनाएको छ। पछिल्लो निर्णय अमेरिकी जनताको सुरक्षा गर्ने उद्देश्यले गरिएको उनले जनाएको छ।एफसीसी अध्यक्ष जेसिका रोजेनवर्सेलले भनिन्, […]

२०७९ मंसिर ११ गते, आईतवार

नासाको ‘आर्टेमिस १’ अन्तरिक्ष यान चन्द्रमामा पुग्यो

काठमाडौं । नासाको आर्टेमिस अन्तरिक्ष यान चन्द्रमामा आइपुगेको छ। ओरियन क्याप्सुलले चन्द्रमाको सतहबाट १३० किलोमिटर (८० माइल) उचाइमा उड्यो, र यो अब ठूलो कक्षमा प्रवेश गर्न सुरु हुनेछ। १२:४४ जीएमटीमा सुरु भएको यस कदमको समयमा भेहिकल ३४ मिनेटको लागि सम्पर्क बाहिर थियो, किनकि यो चन्द्रमाको टाढाको भागमा भएको थियो। यसको संकेत फर्किएपछि, अन्तरिक्ष यानले पृथ्वीको […]

२०७९ मंसिर ७ गते, बुधबार

ट्वीटर कार्यलय बन्द !

काठमाडौ । ट्विटरले कर्मचारीहरूलाई कम्पनीको कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गरिने र तत्काल प्रभावकारी जनाएको छ। कामदारहरूलाई नोभेम्बर २१ सोमबारदेखि कार्यालयहरू खुल्ने भनिएको छ। नयाँ मालिक एलोन मस्कले उनीहरूलाई “उच्च तीव्रतामा लामो समयसम्म“ साइन अप गर्न वा छोड्न आह्वान गरेपछि ठूलो संख्यामा कर्मचारीहरूले काम छोडेको रिपोर्टबीच केही दिनका लागि ट्वीटरको कार्यलय बन्द हुने भएको हो। […]

२०७९ मंसिर ३ गते, शनिबार

देशभरका विमानस्थलको यान्त्रिक उडान परीक्षण गरिंदै

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानसम्बन्धी उपकरण (नेभिगेसन इक्विपमेन्ट) जडान भएका देशभरका विमानस्थलमा आजदेखि यान्त्रिक उडान गर्ने भएको छ । विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको परीक्षण गर्न एरोथाईको टोली नेपाल आइसकेको छ । कम्तिमा ६ महिना र बढीमा हरेक दुई वर्षमा गर्नुपर्ने उक्त नियमित परीक्षण उडान गर्न एरोथाईको प्राविधिक उपकरण जडित जहाजसहितको […]

२०७९ मंसिर १ गते, बिहीबार

इरान हाइपरसोनिक मिसाइल बनाउन सफल

काठमाडौं । इरानको रिभोलुसनरी गार्डका कमाण्डरले इरानले हाइपरसोनिक मिसाइल बनाउन सफल भएको दाबी गरेका छन् ।हाइपरसोनिक मिसाइललाई सबैभन्दा आधुनिक मिसाइल मानिन्छ। यो मिसाइलको गति यति छिटो छ कि यसलाई एन्टी मिसाइल प्रणालीबाट ट्र्याक गर्न लगभग असम्भव छ। बीबीसी न्यूजका अनुसार यो आधुनिक हतियार अमेरिका, चीन र रुससँग मात्रै छ । जबकि फ्रान्स, भारत, अष्ट्रेलिया र […]

२०७९ कार्तिक २६ गते, शनिबार

जुकरबर्गले कर्मचारी कटौती गरेपछि मागे माफी

काठमाडौं । फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको हो। विभिन्न देशका गरी मेटाका ८७ हजार कर्मचारी छन्। मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले कटौतीहरू ‘मेटाको इतिहासमा सबैभन्दा कठिन परिवर्तन’ भएको बताए। ‘मलाई थाहा छ यो सबैका लागि […]

२०७९ कार्तिक २४ गते, बिहीबार