अमेजनलाई २ अर्ब भारु जरिवाना !
काठमाडौँ । अमेरिकी ई–कमर्स कम्पनी अमेजनलाई भारतमा ठूलो जरिवाना लागेको छ । कम्पनीको भारतमा रहेको शाखालाई भारतको प्रतिस्पर्धा आयोगले २ अर्ब २ करोड भारु बराबरको जरिवाना लगाउने निर्णय गरेको हो । अमेजनले बजार प्रतिस्पर्धाका विभिन्न नियम उल्लंघन गरेको भन्दै उक्त ठूलो मात्राको जरिवाना लगाइएको हो । आयोगले करिब दुई वर्षअघि फ्युचर कुपन्स प्रालि र अमेजनबीचको […]
२०७८ पुष ३ गते, शनिबार