यसबर्षको मनसुन जुन १३ देखि सुरु हुने
यसबर्षको मनसुन जुन १३ देखि सुरु हुने काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस वर्षदेखि नेपालमा मनसुन सुरु हुने, बहिर्गमन हुने र मनसुनको अवधिसमेतको अवधि पछाडि धकेलिएको जनाएको छ । महाशाखाले यसअघिका १० वर्षको अवधिमा हरेक वर्ष जुन १० मनसुन सुरु हुने दिन तय गरिएको थियो तर यस वर्षदेखि जुन १३ […]
२०७८ जेष्ठ २१ गते, शुक्रबार