टेलिकमको आईपी टिभी सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि आफ्नो आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एनटिटिभी ब्राण्डमा फाइबर टु द होम (एफटीटीएच) मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको हो । हाल टेलिकमले एफटिटिएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकामा अब आइपी टिभी सेवा थप गर्न लागेको हो । अब भने कम्पनीले सोही फाइबरमार्फत आईपी […]
२०७७ पुष १७ गते, शुक्रबार