इटालीद्वारा साउदी अरेबिया र युएईलाई मिसाइल बिक्रीमा रोक
काठमाडौं । यमनमा जारी द्वन्द्वमा संलग्न भएको भन्दै इटालीले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) लाई मिसाइल बिक्रीमा रोक लगाएको जनाएको छ । इटालीले ती राष्ट्रहरुमा मिसाइल बिक्रीका लागि एक महिनाको प्रतिवन्द लगाएको घोषणा गरेको हो । इटालीको प्रतिवन्दसँगै ती राष्ट्रहरुमा मिसाइल र एयरक्रमफ्ट बम निर्माणका लागि कच्च पदार्थ निर्यातमा रोक लगाइएको हो । […]
२०७७ माघ १७ गते, शनिबार