नासाको अन्तरिक्ष यान मंगल ग्रहमा !
काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ । अमेरिकी पर्सिभिअरन्स नामको अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मंगल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ । उडेको सात महिनापछि मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले खुशी मनाएका थिए […]
२०७७ फाल्गुन ७ गते, शुक्रबार