नास्टद्वारा ‘यान्त्रिका कोरोना कम्प्याक’ रोबोट निर्माण
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दैं यान्त्रिका रोबोट बनाएको छ । यस रोबोटको नाम ‘यान्त्रिका कोरोना कम्प्याक’ दिइएको छ । नास्टले यान्त्रिका रोबोट सोमबार सार्वजनिक गरेको हो । यो रोबोट कुनैपनि कार्यालयका लागि उपयोगी हुने नाष्टले बताएको छ ।रोबोटले कार्यालय पस्दा वा निस्कदा हात जोडेर […]
२०७७ कार्तिक ४ गते, मंगलवार