युट्युबका प्रिमियम ग्राहकलाई विशेष सुविधा
काठमाडौं । भिडियो सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ । एक्सडीए–डेभलपर्सकाअनुसार परीक्षणकारुपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाईमात्र उपलब्ध हुनेछ । केही छानिएका गुगल प्रयोगकर्ताले यी सुविधाहरु परीक्षण गरिसकेको ‘दी भर्ज‘ले जनाएको छ । प्रिमियम ग्राहकले युट्युब प्रयोग गर्दा भिडियो, आवाज, आवाजमार्फत् खोजी र अन्य भाषासम्बन्धी फिल्टरहरु प्रयोग गर्न पाउनेछन् […]
२०७७ आश्विन २२ गते, बिहीबार