रुसले विकास गरेको कोरोनाविरुद्ध खोपको सकारात्मक नतिजा
काठमाडौँ । रुसले कोरोनाविरुद्ध विकास गरेको स्पुतनिक भी खोपले सकारात्मक नतिजा देखाएको छ । खोपले प्रतिरक्षा प्रणाली एन्टीबडीको विकास गरेको रुसका वैज्ञानिकले जनाएका हुन् । १८ देखी ६० वर्ष उमेर समुहका ३८ जनामा खोप दिइएको र त्यसको ३ साता पछि उनीहरुको शरीरमा बिना कुनै असर प्रतिरक्षा प्रणालीको विकास भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।खोप दिइएका […]
२०७७ भाद्र २० गते, शनिबार