शनि र मंगल ग्रहको युति योग बन्दै
काठमाडौँ, १९ साउन । ज्योतिष शास्त्रको अनुसार अगस्ट महिनाको दोस्रो मंगलबार शनि र मंगल ग्रहको युति योग बन्ने छ । यस योगका कारण केहि राशिलाई धेरै आर्थिक लाभ मिल्ने बताएको छ। ज्योतिष शास्त्रीहरुको अनुसार मंगल र शनि ग्रह आमने-सामने भएको मंगलबार धेरै दुर्लभ संयोग बन्ने गर्छ। यस्तो अवस्थामा निम्न उल्लेखित राशिहरुलाई धेरै लाभ मिल्ने गर्छ। […]
२०७५ श्रावण १९ गते, शनिबार