फासीवादको प्रतिरोधबाटै क्रान्तिको संभावना – विष्णु पन्त

१. नेतृत्वको अग्निपरीक्षा– मूल नेतृत्वले धोका दिए पनि नेपालमा दश वर्षे जनयुद्धको उद्देश्यलाई मर्न दिनु हँुदैन भन्ने उद्घोषका साथ २०६९ असारमा मोहन वैद्य ‘किरण’ को नेतृत्वमा पुनर्गठित भएको नेपाल कम्युनिष्ट पार्टी–माओवादीले पनि क्रान्तिका लागि आवश्यक पहलकदमी लिन नसकेको निष्कर्षका साथ २०७१ साल मङ्सिर ८ गते नेत्रविक्रम चन्द्र ‘विप्लव’ को नेतृत्वमा नयाँ पार्टीको पुनर्गठन गरिएको थियो […]
२०७६ मंसिर ८ गते, आईतवार