सत्ताधारीको व्यवहार अत्यन्तै शङ्कास्पद – भगवानचन्द्र ज्ञवाली

कलाकार र साहित्यकारले कसका हितको रक्षा गर्ने ? र कसरी गर्ने भन्ने समस्या वर्तमानको टड्कारो समस्या बनेको छ । कला, साहित्यकार साथीहरूमा अन्योल छ मात्र होइन, नेताहरूमा पनि के अन्योल छ भने हामी तत्कालै जनताहरूसँग एकाकार भएर माक्र्सवादी सिद्धान्तअनुसार काममा लाग्ने कि गाउँगाउँमा जनताका बीचमा गएर माक्र्सवादी सिद्धान्तको प्रचार–प्रसार गर्ने ! जनतालाई सिद्धान्तलाई व्यवहारमा ढाल […]
२०७६ भाद्र १६ गते, सोमबार