विचार

बेढंगे राजमार्गको कथा जस्तै नेपाल – भीम उपाध्याय

सडक विकासको एउटा कथा : ‘कुनै जमानामा एउटा बाच्छो थियो । एक साझ चरेर घना बन हुदै उ घर फर्कियो । चरनबाट घरसम्मको दुरी केवल एक कोश मात्र थियो, तर उ तीन कोश घुमेर आएको थियो । जस्तो सबै बाच्छाहरुले गर्ने गर्छन, उ पनि यताउता, दायाँवायाँ, माथि तल गर्दै बरालिदै आएकोले यस्तो भएको थियो । […]

२०७६ श्रावण २७ गते, सोमबार

को नागरिक को अनागरिक ? – बी. आर. गजमेर

गत जेठ १२ गते प्राविधिक मिस्टेकका कारण आन्तरिक दुर्घटना भएर नेपाल कम्युनिस्ट पार्टीका पाँचजना हुनहार कार्यकर्ताहरुको दुःखद् मृत्यु भयो र ३–४ जना गम्भीर घाइते भए । यस दुःखद् घटनाले पार्टीलाई धेरै ठूलो क्षति भयो । उहाँहरुका परिवार, आफन्त र पार्टी परिवारमा ठूलो दुःख र पीडा भयो । तर, यस दुःखद् घटनामा मृत्यु हुनु भएका कमरेडहरुलाई […]

२०७६ श्रावण २७ गते, सोमबार

जनविद्रोह ननिम्त्याउ

देशको राजनीति दिनप्रतिदिन तरल बन्दै गइरहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय दलालहरु देशलाई संकटतर्फ धकेल्न सलबलाइरहेका छन् । आपूmलाई दुई तिहाई बहुमत प्राप्त भन्ने सरकारको कार्यशैली शंकास्पद रहेको देखिन्छ । सरकारकै कारण देशलाई अस्थिरतातिर धकेल्न राष्ट्रिय र अन्तर्राष्ट्रिय दलालहरु सक्रिय हुन थालेका छन् । सरकार राष्ट्रहित र जनहितलाई पन्छाएर पार्टीहितमा केन्द्रित भएको छ । जसका […]

२०७६ श्रावण २१ गते, मंगलवार

खोई कहाँ आयो लोकतन्त्र ? – बी. आर. गजमेर

झण्डै अढाई सय वर्ष पुरानो वंशका आधारमा राजा हुने शाहवंशीय परम्परागत सामन्ती (निरंकुश) राजतन्त्र अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ११ वर्ष पूरा भई १२ वर्षमा प्रवेश गरेको छ । ००७ सालदेखि नेपाली जनताको धेरे ठूलो अतुलनीय त्याग, तपस्या, योगदान र बलिदानको जगमा भएको ऐतिहासिक संघर्ष, क्रान्ति, जनयुद्ध र लाखौँलाख जनताको सहभागितामा भएको २०६२-६३ को […]

२०७६ श्रावण १९ गते, आईतवार

प्रचण्डको पतन र विप्लवको उदय – विष्णु पन्त

१. नेपाली राजनीतिमा प्रचण्डको पतन प्रचण्ड जनयुद्धको भीषण संघर्षहरुले जन्माएको नेतृत्व हो । पुष्पकमल दाहाल आफ्नै मात्र क्षमताले प्रचण्ड बनेका होइनन् । पुष्प कमल दाहाल आफ्नै मात्र क्षमताले प्रचण्ड बनेका होइनन् । उनलाई प्रचण्ड बनाउनका लागि हजारौं शहिदहरुको बलिदान, लाखौं नेता कार्यकर्ता र शुभचिन्तकहरुको योगदान रहेको छ । नेपालमा क्रान्ति सम्पन्न गर्ने र वैज्ञानिक समाजवाद […]

२०७६ श्रावण १९ गते, आईतवार

‘सुगौली सन्धि’ देशले गुमाएको भूभाग र आत्मनिर्णयको अधिकार – बलराम तिमल्सिना

सुगौलीसन्धिमा नेपालले जम्मा दुई कुरा गुमायो । एउटा केही वर्षको युद्धबाट कब्जा गरिएको माचीदेखि टिष्टासम्म र महाकालीदेखि काङ्गडासम्मको भूभाग र दोश्रो देशको आत्म निर्णयको अधिकार । पहिलो कुरा उपरोक्त भूभागहरू हाम्रा परम्परागत भूभाग नभएर केही वर्षका युद्धबाट जितिएका विस्तारित भूभाग थिए । राज्यको त्यो स्तरको विस्तार न्यायका दृष्टिले सही थियो कि थिएन भन्ने अलग्गै विवेचनाको […]

२०७६ श्रावण १९ गते, आईतवार

प्रचण्डको पतनपछि विप्लवको उदय भएको हो – विष्णु पन्त

वार्ताका लागि विश्वसनीयताको प्रश्न वार्ताको नाममा छलछाम, षड्यन्त्र, धोका र गद्दारी हुनु हुँदैन् । विश्वसनीयता भनेको कुनै पनि संस्थाको पहिचान, नैतिकता र स्पष्टताको प्रतिक हो । गोली हान्नका लागि वार्ता गरौं भन्नु हाँस्यास्पद हुन्छ । नेताहरुलाई झुक्काएर थुन्नका लागि वा समाप्त पार्नका लागि वार्ताको नौटंकी लज्जास्पद हुन्छ । आजको एक्काइसौं शताब्दीमा पनि जंगली युगका अमानवीय […]

२०७६ श्रावण १२ गते, आईतवार

जनआक्रोश सत्ताको निम्ति काल हो – सुमनसिंह पौडेल

भोजपुरमा राजुको निर्मम हत्या गरियो, सर्लाहिमा कुमारलाइ झुटो मुठभेटको कथा रचेर हत्या गरियो, त्यसैगरी भोजपुरमा पुन निरकुमारको हत्या गरियो । त्यस्तै ५०० भन्दा ज्यादालाई झुट्टा मुद्दामा आरोपित गरेर कैद गरिएको छ । धेरैलाइ इन्काउन्टर गर्ने तयारी छ भन्ने अपुस्ट कुरा सुन्नमा आएका छन । यदि त्यसो हो भने यो मुलुकमा इन्काउन्टरको ठुलै श्रींखला चल्न सक्छ […]

२०७६ श्रावण १२ गते, आईतवार

गृहयुद्ध ननिम्त्याऊ

सरकारको पछिल्लो समयको कार्यशैलीको चौतर्फीरुपमा विरोध भइरहेको छ । सरकारले राष्ट्रहित र जनहितको काम गर्न नसकेको र सरकारकै कारण देश अस्तव्यस्त भएको आमसचेत नागरिकको बुझाइ छ । सरकारले संसद्बाट पारित गर्न लागेका प्रायजसो विधेयक जनघाती भएको भन्दै तीव्र विरोध भइरहेका छन् । जनविरोधका कारण सरकारले संसद्मा पेस गरेका कतिपय विधेयक स्थगित भएका छन् भने कतिपय […]

२०७६ श्रावण १२ गते, आईतवार

सहिद–मार्गलाई अनुसरण गरौ – विप्लव

क्रान्तिमा बलिदान र सहादत पुनः सुरु भएको छ । एकीकृत जनक्रान्तिमाथि कथित प्रतिबन्ध थोपरिएपछि कमरेड राजु, कमरेड कुमार र कमरेड सुप्रिम सहिद हुनुभएको छ । आन्तरिक दुर्घटनामा कमरेड महान, दीपेन्द्र, निरन्तर, प्रज्वल र रवि ……को सहादत भएको छ । कमरेड दुर्गा, सुरेन्द्र, छोटेलाल, बुद्ध र विक्रमहरू घाइते हुनुहुन्छ । कमरेड राजुलाई गिरफ्तार गरेर आत्मसमर्पण गर्न […]

२०७६ श्रावण ९ गते, बिहीबार