नेकपामाथिको प्रतिबन्ध : आपराधिक गिरोहहरुको षड्यन्त्र – विष्णु पन्त
१. प्रतिबन्ध आपराधिक षड्यन्त्रको परिणाम ः सैद्धान्तिक रुपमा स्पष्ट छ कि आपराधिक मनोविज्ञान भएका व्यक्तिहरुले के गर्छन् भनेर । षड्यन्त्र, छलछाम, धोका, गद्दारी, निषेध, पूर्वाग्रह अनि नरसंहार वा हत्या । अपराधीहरुको दृष्टिकोण नै विरोधी आवाजहरुको निषेध गर्नुहुन्छ । आपराधिक गिरोहहरु सत्तामा पुगे भने ठूला–ठूला जघन्य अपराधहरु र नरसंहारहरु हुन्छन् नै । हामीलाई थाहा छ, ०७५ […]
२०७६ फाल्गुन १९ गते, सोमबार