वर्तमान अवस्थामा वाम एकताका आधारहरु
नेपालमा वाम एकता सधैँका लागि आकर्षक नारा हुनेगरेको छ । तर वाम पार्टीहरुकाबीचमा दिगो र दरिलो एकता पनि हुनसकिरहेको छैन र हुने संभावना पनि छैन । हाल देशभरमा २० वटाभन्दा बढी कम्युनिष्ट पार्टीहरु रहेको अनुमान छ । कतिपय सञ्चार माद्यमहरुले त सूचीसमेत प्रकाशित गरेका छन् । संसदमा कूल १४ वटा पार्टी रहेकोमा कम्युनिष्ट पार्टी–समूहहरुको संख्यामात्र […]
२०८२ श्रावण २७ गते, सोमबार