राजबन्दी सुदर्शनलाई भावुक र मार्मिक पत्र : तपाई हाम्रो अबिरल यात्रा सँगै हुनेछ
आदरणीय दाई सुदर्शन ! रत्तिम अभिवादन !! प्रथमतः जनयुद्ध, जन-आन्दोलन, जनक्रान्तिमा हजुरको त्याग, तपस्या, दुःख, पीड़ा, जेलका यातना, लगानी, बलिदानीप्रति उच्चसम्मान ब्यक्त गर्न चाहन्छु । भौगोलिक, भौतिक रुपमा अलिक टाढा रहँदा यो हृदय विदारक क्षणमा मेरो मन भित्र दर्जनौ शब्दहरु घोत्लिन थाले । त्यसैले मलाई यो कागजको खोस्टो मार्फत दुई शब्द लेखी हजुरसँगको यात्रामा यात्री […]
२०७६ असार ३० गते, सोमबार