तानाशाहीकरणको खतराविरुद्ध संघर्ष जरुरी – नारायण शर्मा
नेपालमा अहिले भइरहेको नागरीकता वितरणले नेपाल नै रहने वा नरहने भन्ने सर्वाधिक गम्भीर, संवेदनशील र भयावह स्थितिको सिर्जना गरेको छ र यसको समाधानको लागि पनि एक वृहत् र सशक्त संयुक्त मोर्चा निर्माणको आवश्यकता बोध गरिएको हो ! साथै यतिनै बेला राष्ट्रियताका अतिरिक्त जनतन्त्र र जनजीविकाका प्रश्नहरु पनि कम जटिल र गम्भीर छैनन् ! त्यसैले यस्ता […]
२०७६ बैशाख ३० गते, सोमबार