गायक पशुपति शर्माले ऎना देखाउँदा कुरुप अनुहार सफा गर्ने कि ऎना फुटाउँँने ? – डायमण्ड म्याग्देली
यतिवेला पशुपति शर्माले देशमा वढ्दो विकृति.विसंगति र भ्रष्टाचार को विषयलाई तिखो र तितो सत्ययुक्त शव्दद्दारा व्यंग्यात्मक शैलिमा सार्वजनिक गरेको “लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाईंदैन नेपालमै हो छुट ” भन्ने गितले सिंगो देशवासीको ध्यान खिचेको मात्र छैन वरु राज्यको प्रशासनिक केन्द्र सिंहदरवार मा ठुलै कम्पन उत्पन्न भएको छ। सायद ईतिहासमै पहिलो […]
२०७५ फाल्गुन ६ गते, सोमबार