जहावाट चुक्यौं त्यहींबाट उठनुपर्छ – बिनोद दाहाल
डिसेम्बर २६, माओ दिवस, संसारभरका सर्वहारा, श्रमजीवि, न्यायप्रेमी जनसमुदायका मुक्तिको लागि बिचारको विकासलार्ई नयाँ उचाई दिने एक महान्् आदर्शको सम्मान गर्ने दिन, संझिने दिन । उहाँबाट कम्युनिस्ट पार्टीमार्फत जनवाद, समाजवाद तथा साम्यवाद स्थापना गर्ने महान्् उद्देश्यमा दृढ हुँदै विज्ञानसम्बत् बाटो देखाएर मानव जातीको लागि पु¥याएको योगदान अतुलनीय छ भनि हामी विश्वस्त छौं । माक्र्सवाद भनेको […]
२०७५ पुष २० गते, शुक्रबार