सहयोध्दा साथीहरूको संझनामा – बलराम तिमल्सिना
सरकारी ” वामपन्थी” विद्रोही “वामपन्थी”लाई जेल कोचेर विद्रोह रोक्न चाहन्छ । विद्रोही वामपन्थी हतारको विद्रोहमार्फत सरकारी वामपन्थी वन्न चाहन्छ । पाउँने भए पचास वर्ष अरु कोही सत्ताको छेउछाउ पनि नआइपुगोस भन्ने सरकारी वामपन्थीको सपना छ । हुने भए क्वान्टम विद्रोहद्वारा पचहत्तर सालमै सत्ता कव्जा गरेर सरकारी वामपन्थी बन्ने विद्रोहीको हुटहुटी छ । न पचास वर्ष […]
२०७५ बैशाख २ गते, आईतवार