नेपाली काँग्रेसमा वास्तविक उत्तराधिकारी को ? -सुभाष घिमिरे

बीस वर्ष लामो अन्तरालपछि मुलुकभर प्रदेश नं २ बाहेकका अन्य सबै प्रदेशहरूमा भरखरै दुई चरण गरी स्थानीय तहको निर्वाचन संपन्न भएको छ । निर्वाचन परिणामको विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरू मध्येको सबैभन्दा ठूलो र सत्तारूढ दल नेपाली काँग्रेसले निर्वाचनमा भोग्नुपरेको निराशाजनक परिणाम र त्यसमा अन्तर्निहित कारणका बारेमा स्वाभाविक रुपले […]
२०७४ असार २२ गते, बिहीबार