विचार

दक्षिणपन्थी, बामपन्थी र मध्यपंथि राजनैतिक विचारधाराको उत्पति र सैद्धान्तिक भिन्नता – हरिष भट्ट

दुनियाँका जुनसुकै पनि देशमा राज्य संचालनको बिधी, बिचार एंव राजनीतिक पार्टी गठबन्धनहरु त्यसको केन्द्रमा रहन्छन् । दक्षिणपन्थी, बामपन्थी र अवसरवादी जस्ता शब्दहरू राजनीतिक पार्टी, तिनको पोजिसन वा बिचारगत खेमाहरुलाई संकेत गर्दछन् । राज्यसत्ता संचालनमा सबै बिचार खेमाका आ–आफ्ना एजेन्डा र तरिका हुन्छन् । सवै देशको राजनीति यिनै तिन वटा मुख्य धाराहरु भित्र बिभिन्न क्लासमा रहेर […]

२०७४ जेष्ठ २३ गते, मंगलवार

नेपाली काँग्रेस उत्पीडित बर्ग र जाती बिराेधी पार्टी हाे – ओमप्रकाश पुन

सन्दर्भ कैलाली धनगढी काे हाे । कथित स्थानीय चुनावमा धनगढी उप महानगरपालिकाकाे मेयरकाे उम्मेदवार छनाैट गर्ने सिलसिलामा नेपाली काँग्रेस भित्र नृप अाेडकाे नाम प्रस्तावित हुदा कथित उपल्लो जातका भनिने काँग्रेसजनले भनेछन् कि नृप अाेड मेयर भयाे भने कामीलाई कसरी नमस्कार गर्ने ? त्यसको जवाफमा नृप अाेडले भनेछन् तपाईंहरुले मेयरलाई नमस्कार गर्नु पर्दैन , मेयरले नै […]

२०७४ जेष्ठ २२ गते, सोमबार

भारतीय ज्यादति कति सहने ?

हालै डोटीका एक नेपाली नागरिकलाई अपहरण गर्ने भारतीय प्रहरीलाई कुनै कारवाही नगरी भारतको जिम्मा लगाएको छ । बिनाइजाजत नेपाल आएका उनीहरुले बुधबार मध्यरातमा दिपायल सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई अपहरण गरेका थिए । आफ्नै घरमा सुतिरहेका लालबहादुरलाई कुटपिट गर्दै नाम्लोले हातखुट्टा बाँधी मुखमा पट्टी लगाई भारततर्फ लैजाने प्रयास भएको थियो । स्थानीयको प्रयासमा प्रशासनले ती […]

२०७४ जेष्ठ २० गते, शनिबार

यस्तो छ उत्तर कोरिया –हस्तबहादुर केसी

जुन बेला उत्तर कोरिया र अमेरिकाकाबिचमा तनाव बढिरहेको थियो र सारा संसारको ध्यान उत्तर कोरिया तिर केन्द्रित भइरहेको बेला मलाई उत्तरकोरिया पुग्ने मौका मिलेको थियो । हामी नेपाल–जनवादी गणतन्त्र कोरिया लेखक÷पत्रकार मञ्चको तर्फबाट उत्तरकोरिया पुगेको थियौं । मञ्चका अध्यक्ष अशोक सुवेदीले नेतृत्व गरेको टोलीमा अशोक सुवेदी, हस्तबहादुर केसी, डा. सुरेन्द्र केसी, अर्जुन कटुवाल, पूर्णबहादुर सिंह […]

२०७४ जेष्ठ १९ गते, शुक्रबार

हाम्रो लडाइँ दलालहरुसंग हाे, सुरक्षा निकायसंग हाेइन – ओमप्रकाश पुन

नेपाल कम्युनिस्ट पार्टीले संसदीय ब्यवस्थाका बिकल्प बैज्ञानिक समाजवादकाे मुल नारा सहित देशामा फरक धारकाे राजिनितिक लक्ष लिएर अघि बढेकाे छ । यहि उद्देश्य अनुरुप अहिले पार्टीले कथित स्थानीय निर्वाचनको खारेजीको अभियान चलाएकाे छ । जनप्रतिराेध नाम दिइएको याे खारेजी अभियान मुलतः जनसहभागितामुलक र बैधानिक परिधिभित्रकाे थियो र छ । तर प्रचण्ड नेतृत्वको दलाल सरकारले याे […]

२०७४ जेष्ठ १८ गते, बिहीबार

जोखिम र जिज्ञासायुक्त मध्यान्तर – खेम थपलिया

समकालीन नेपाली राजनीति अत्यन्त समस्याका बीचबाट गुज्रिरहेको छ ।यसका विभिन्न आयाम छन् । दलाल तथा प्रतिक्रियावादी, संसदवादी सत्ताका प्रमुख अभिनेता वा पात्रहरूका पक्ष र प्रतिपक्षी स्थानान्तरणसम्बन्धी अनेकौं नौटङ्की हुन्छन् । अहिले सरकार परिवर्तन त्यसैको प्रतिबिम्बन हो । श्रमजीवी जनतासित यसको कुनै साइनो छैन । कथित स्थानीय निर्वाचन, संविधान संशोधन, प्रधान न्यायाधिश प्रकरण र राजपाको आन्दोलन […]

२०७४ जेष्ठ १८ गते, बिहीबार

माओवादी केन्द्रको लम्पसारवादमा पतनः प्रहशनमय परिघटना – समीर यात्री

कुनै बेला नेपाली क्रान्तिको नायकको रुपमा क्रान्तिकारी छवि बनाएका पुष्पकमल दाहाल प्रचण्ड बर्गिय र राष्ट्रिय आत्मसर्मपणवादमा पतन भएसंगै आज दुनियाभरी प्रहशनको पात्र बन्न पुगेका छन् । र, आज उनको नयाँ चिनारी बन्न पुगेको छ –लम्पसारवादी । यो चिनारी उनको मात्र होइन, उनले नेतृत्व गरेको पार्टी नेकपा माओवादी केन्द्रको पनि हो । त्यसैले यसलाई कतिपयले नेकपा […]

२०७४ जेष्ठ १७ गते, बुधबार

स्थानीय तहकाे चुनाव खारेज किन ? ओमप्रकाश पुन

१) याे जनयुद्ध र जनअान्दाेलनकाे भावना बिपरित कथित दलाल संसदीय ब्यवस्था कै निरन्तरता अन्तरगतकाे चुनाव भएकोले । २) याे बिगतमा सात दल र माअाेवादी बिच भए गरेका राेल्पा सहमति , १२ बुदे समजदारी र बिस्तृत शान्ति संझाैता बिपरित भएकोले । ३) याे बिदेशी काे पैसा र उनकै याेजनामा गरिएको चुनाव भएकोले । ४) यसले देशमा […]

२०७४ जेष्ठ १६ गते, मंगलवार

साझा पार्टीको समस्या – मिलनकान्छा किराती

नेपाली राजनितीमा पछिल्लो चरण वैकल्पिक शक्तिको निकै चर्चा छ । आमजनता पुराना पार्टीहरुको चिन्तन–व्यवहारले आक्रान्तमात्रै छैनन, उनीहरुबाट देस नबन्ने सङ्केतसमेत पाईसकेका छन । तसर्थ, विकल्प खोज्न थालिएको छ । राजनितिक क्षेत्रमा क्रियाशीलहरु मात्रै नभएर गैह्र–राजनितिक पृष्ठभूमि भएकाहरुसमेत विकल्पको पार्टी निर्माण गर्न सकिन्छ भन्ने दृढ विश्वासका साथ कम्मर कसिरहेका छन । देश विषम परिस्थितीमा गुज्रिरहेको छ […]

२०७४ जेष्ठ १५ गते, सोमबार

इच्छुकको त्रै–आयामिक मूल्य – खेम थपलिया

यतिखेर हामी महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ को स्मृति र सम्मानमा सांस्कृतिक बलिदान दिवस मनाइरहेका छौँ । रसियन क्रान्तिले गोर्की र चिनियाँ क्रान्तिले लु सुनजस्तै नेपाली धर्तीमा महान् जनयुद्धले ‘इच्छुकलाई जन्मायो । नेपाली धर्तीमा उहाँले गौरवपूर्ण बलिदान प्राप्त गर्नुभयो । उहाँ क्रान्तिकारी आस्थाको रक्षार्थ सदैव प्रेरक हुनुभएको छ । आफ्नै सहयोद्धाको गद्दारीका कारण तत्कालीन […]

२०७४ जेष्ठ १२ गते, शुक्रबार