नेपालमा बढ्दो संकट र गोलमेच सम्मेलनको आवश्यकता
नेपालमा आर्थिक संकट चरमचुलीमै पुगेको छ भने त्यसले राजनीतिक र सामाजिक संकटको समेत सिर्जना गरेको छ । तर त्यसबाट देशलाई कसरी मुक्त गराउने भन्नेमा हालसम्म पनि सत्तापक्ष र प्रतिपक्षको ध्यानजान सकेको देखिएको छैन । हालसम्म पनि सत्तापक्ष जसरी पनि आफ्नो सत्ता टिकाउनेमा र प्रतिपक्ष जसरी पनि सरकार गिराउनेमा लागेका छन् । जसलेगर्दा देशमा ठूलै राजनीतिक […]
२०८१ फाल्गुन १९ गते, सोमबार