बजेटमा ब्रह्मलुट नमच्याउ
आर्थिक बर्ष ०७३–०७४ अन्त्य हुन लागे संगै बजेटमा ब्रम्हलुट मच्याउने क्रम तीब्र बढेको समाचारहरु दैनिक सार्बजनिक भैरहेका छन् । बजेटमा ब्रम्हलुट मच्याउने काममा जनप्रतिनिधि नै संलग्न हुनु भनेको लज्जास्पद र निन्दनीय बिषय हो । सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि ५० लाख र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि प्रतिसांसद तीन करोड रुपैयाँ विनियोजन गरेको […]
२०७४ असार १८ गते, आईतवार