पञ्चायत कालका मण्डले र बुर्जुवा गणतन्त्रका झोले
नेपालमा राजनीतिक विकृति यति हदसम्म बढेर गएको छ कि हालका शासकहरुले पञ्चायती काललाईसमेत बिर्साउने गरी काम गर्न थालेका छन् । हालको शासन सत्तामा चल्ने पहिलो शर्त पैसा हो । हरेक पद र अवसरका लागि पहिलो शर्त रकमको हुनेगरेको देखिएको छ । त्यसपछि दोश्रो शर्त आफ्ना आफन्तहरु हुन् । तेश्रो र अन्तिम शर्त पार्टीका नेता तथा […]
२०८२ जेष्ठ २७ गते, सोमबार