जनयुद्ध शब्द प्रयोगमा प्रतिबन्धबारे !
जनयुद्ध शब्द नेपालमा सरकारी दस्तावेजहरुमा प्रयोग नगर्नू´ भनी हालै सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिएकोप्रति आज सच्चा माओवादी जनयुद्धका हिमायतीहरुको ध्यानाकर्षण भएको छ । नेपालको संघीय र मधेस प्रदेसको चालू बजेटमा प्रयुक्त जनयुद्ध शब्दप्रति आपत्ती जनाउँदै ज्ञानेन्द्र आरणले सर्वोच्च अदालतमा दिएको रीट निवेदन उपर सर्वोच्च अदालतबाट यस्तो आदेश आउनु दुखद हो । एकातिर एउटा […]
२०८१ पुष ८ गते, सोमबार