अग्निपरिक्षामा तीस दलीय मोर्चा – युवराज सफल

नेपाली राजनीतिक परिदृश्यमा यतिखेर एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बनाइएको भनिएको तथाकथित तीस दलीय मोर्चाको सवालमा विभिन्न विचार विमर्श हुन थालेको छ । मान्छेहरु विभिन्न कोणवाट सो मोर्चाका सम्बन्धमा आफ्नो स्वतन्त्र विचार तथा धारणाहरु राख्न थालेका छन् । मोर्चा गठन कार्य ठीक र बेठिक भन्दा पनि सो मोर्चाले गर्न सक्ने गतिविधि र त्यसले नेपाली राजनीतिमा ल्याउन […]
२०७१ पुष १७ गते, बिहीबार