विचार

गणतन्त्रप्रति घृणा नजगाउ – राजेन्द्र चिमौरिया

१० वर्षे जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनको सफलतापछि भएको संविधानसभाको निर्वाचनपछि २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले देशमा विद्यमान राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा भएको थियो । देशमा गणतन्त्र स्थापना भएको सात वर्ष बिते पनि हालसम्म शान्ति र संविधानले पूर्णता प्राप्त गर्न सकेको छैन । देशमा गणतन्त्र स्थापना गर्न एकजुट भएका दल […]

२०७२ जेष्ठ १६ गते, शनिबार

गणतन्त्रको सात वर्ष : के पाए जनताले ? – सिर्जना तिम्सिना

१० वर्ष लामो माओवादी जनयुद्ध र तात्कालीन सात राजनीतिक दलको सहभागीतामा ६२–६३ सालमा एक भएको जनआन्दोलनले अन्ततः गणतन्त्र त ल्यायो । तर, यो व्यवहारमा भन्दा बढी सिद्धान्तमा मात्रै सावित भएका छन् । जनताको आर्थिक तथा सामाजिक समस्यामा खास कुनै वदलाव आएन । यस बीचमा भ्रष्टाचार, सामाजिक असुरक्षा र दलीय खिचातानी व्यापक मात्र भएन व्पापक मात्रामा […]

२०७२ जेष्ठ १६ गते, शनिबार

प्राकृतिक विपद : त्रास, बास र आश – कृष्ण अधिकारी

वैशाख १२ गते विनाशकारी भूकम्प आएपछि भाग्य र कर्म अनिदैव र भविष्यको चर्चा बढी भए । प्रकृतिको गर्भमा हुने उथलपुथलले आउने भूकम्पलाई दैविक विपत्ति पनि भनियो । कसले के भने कसले के भने ? ज्योतिषदेखि भूगर्भविद्हरुसम्मको हवाला दिएर जनतालाई त्रस्त पार्ने काम भयो । के कसैले भूकम्पको भविष्यवाणी गर्न सक्छ ? कसले कति क्षमताको कहिले […]

२०७२ जेष्ठ ९ गते, शनिबार

विपदमा परेकाले बेवास्ता सहन नपरोस् – राजेन्द्र चिमौरिया

विनाशकारी भूकम्प गएको लगभग महिना दिन पुग्यो । सरकारले एक लाख ५९ हजार क्विन्टल चामल, चिनी नौ सय ६५ क्विन्टल, नुन १३ सय क्विन्टल, चिउरा ५७ सय क्विन्टल राहत स्वरुप वितरण गरेको जनाएको छ, तर भूकम्प पीडित राहत नपाएको गुनासो गरिरहेका छन् । भूकम्प पीडितले सरकारी राहत नपाएको सरकारसँग गुनासो गरिरहे पनि सरकारले भूकम्प पीडित […]

२०७२ जेष्ठ ९ गते, शनिबार

नयाँ नीतिको आवश्यकता – भरत दाहाल

भू–कम्पबाट भएको क्षतिको नयाँ निर्माण (पुनर्निर्माण ?) गर्ने प्रश्नलाई आड बनाएर सत्ता राजनीतिका दाउपेचहरु सुरु भएका छन् । कतिपयका लागि सत्ता हत्याउने, कतिपयका लागि वार्गेनिङको पहुँच बलियो बनाउने र कतिपयका लागि आपू संबद्ध शक्तिकेन्द्रहरुको प्रभाव विस्तारको पृष्ठभूमी बनाउने अवसरका रुपमा कथित पुनर्निर्माणबारे बद्नियतपूर्ण सुनियोजित विचारहरु सार्वजनिक गरिन थालेका छन् । यस्ता विचारहरुले नयाँ निर्माणसम्बन्धी अवधारणा […]

२०७२ जेष्ठ ९ गते, शनिबार

भूकम्प ,नेपाली राजनीति र साँस्कृतिक आन्दोलन –वैरागी जेठा

माक्र्सवादी संस्कृतिको खोजी र त्यसलाई व्यवहारिक बनाउन लगभग आदिम काल देखिनै हामी हाम्रो समाज सकृयरहेको पाइन्छ । माक्र्सको कालदेखि नै कम्युनिष्ट अर्थात् जनवादी संस्कृतिको विशेष गुण रहिआएका छन् । माक्र्सवादी संस्कृतिको आरम्भ जर्मन बाट भएको हो । रुस, चिन, उत्तरकोरिया, पेरु,फ्रान्स ,इटाली, भियतनाम लगायतका देशहरूमा माक्र्सवादको प्रभाव परेको देखिन्छ । हाम्रो नेपालमा पनि २००६ सालबाट […]

२०७२ जेष्ठ ७ गते, बिहीबार

भूकम्पभन्दा खतरानाक दलाल पुँजीपतिवर्ग – खेम थपलिया

जनता खुला आकासमुनि भोक, शोक, प्यास, छटपटी र अनिंदोका साथ काला रातहरूसित जुधिरहेको बेला संसद्भवनमा जनताकै प्रतिनिधि भनिएका सभासद्हरूले त्रिपालको हारालुछ गरे । अर्थमन्त्री रामशरण महतले नुवाकोटमा आफ्नो निर्वाचन क्षेत्रमा छानीछानी काङ्ग्रेसीजनलाई राहत बितरण गराए । अर्की एक सभासद्ले त्रिपाल आफ्नो घरमा लुकाएर राखिन् । यो प्रकरणले नेपालका सभासद्हरूका अनैतिकता, लुब्धता, दरिद्रता, लापरबाही, गैर–जिम्मेदारिता, गैर–जवाफदेहिता, […]

२०७२ जेष्ठ ४ गते, सोमबार

विपत्तिलाई पार लगाउन एकजुट होऔं – राजेन्द्र चिमौरिया

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि लगाताररुपमा गइरहेका भूकम्पका पराकम्पनहरुले हालसम्म आठ हजार पाँच सयले ज्यान गुमाइसकेका छन् भने करिब चौबीस हजार मानिस घाइते भएका छन् । भूकम्पबाट प्रभावित काठमाडौँलगायतका सबै ठाउँमा राहत सामग्री वितरण, भग्नावशेष हटाउने, सरसफाइ, सुरक्षा गस्ती र खोजकार्य जुन गतिमा हुनुपर्ने सो हुन नसकेको यथार्थता सबैसामु छर्लङ्गै छ […]

२०७२ जेष्ठ २ गते, शनिबार

संदर्भ– महाभूकम्पः ‘‘नत्र देश ढल्न सक्छ” – भरत दाहाल

बैशाख १२ को महाभू–कम्पले ल्याएको विशाल धनजनको क्षतिबाट नेपालका आधारभूत समस्याहरूलाई प्रखर रूपमा उद्घाटन गरेका छन् । समस्याहरू जस्तो तस्विरमा प्रकट भए, यसको समाधान नखोज्ने हो भने भू–कम्पबाट भएको भौतिक क्षति पूर्ति हुन नसक्ने मात्र होइन कि नेपाल उठ्नै नसक्ने गरी ढल्नसक्ने खतरा पनि देखापरेको छ । देशको पुनर्निर्माणका लागि अनुभवहरूबाट सिकौं र अगाडिको चाल […]

२०७२ जेष्ठ २ गते, शनिबार

माओवादीबाट सिकौं– राजेन्द्र चिमौरिया

गत वैशाख १२ गते शनिबार गएको महाभूकम्पबाट अहिलेसम्म करिब आठ हजारले ज्यान गुमाएको र करिब सात लाख मानिस प्रभावित भएको पुष्टि भइसकेको छ । सरकारले समयमै उद्धार र राहतको काम नगरेको गुनासो चौतर्फी रुपमा आइरहेको छ । यस्तो प्राकृतिक विपत्तिको समयमा देशका ठूला दल र राष्ट्र हाँक्ने ठेक्का लिएको डङ्का पिट्ने दलहरुसमेत कानमा तेल हालेर […]

२०७२ बैशाख २६ गते, शनिबार