सबाल नागरिक र नागरिकताको – युवराज सफल
हामी नेपाली नागरिक हौँ ,नेपाली नागरिक हुनका नाताले आफ्नो देशको राष्ट्रियताको संरक्षण गर्नु हामी नेपालीको प्रमूख दायित्व हो । नेपाली नागरिकले नेपाली भएर पनि गैरनेपालीको व्यवहार खेप्न परेको छ । भने जो नेपाली हैन उसको दादागिरी बढेको छ । नेपाली नागरिकले नागरिकताको अभावमा तड्पिन परेको छ । शक्ति र पदको उन्मादमा आज हज्जारौँ विदेशी नागरिकले […]
२०७१ भाद्र २० गते, शुक्रबार